मंसिर २८ २०७६   |  2019 Dec 14    


मनोरञ्जन

‘मिस बुटवल नेपाल’ तयारी

मिस नेपाल आयोजक संस्था हेडर ट्रिजरको सहकार्यमा बुटवलमा पहिलो पटक मिस नेपाल बुटवल आयोजनाको तयारी गरिएको छ । विगत २४ वर्षदेखि नेपालमा मिस नेपाल आयोजना गर्दै आएको हेडर ट्रिजरको सहकार्यमा द ने...
पुरा पढ्नुहोस

‘मिस बुटवल नेपाल’ तयारी

मिस नेपाल आयोजक संस्था हेडर ट्रिजरको सहकार्यमा बुटवलमा पहिलो पटक मिस नेपाल बुटवल आयोजनाको तयारी गरिएको छ । विगत २४ वर्षदेखि नेपालमा मिस नेपाल आयोजना गर्दै आएको हेडर ट्रिजरको सहकार्यमा द नेक्सट रेभुलेसन नेपालको आयोजनामा ‘मिस बुटवल नेपाल ‘२०१८’ हुन लागेको हो ।
बुधबार द नेक्स रेभुलेसन नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको फर्म सार्वजनिक गरेको हो । सोही अवसरमा सौन्दर्य प्रतियोगिता प्रतिको नकारात्मक भ्रमहरूलाई चिर्दै समाजका उदाहरणहरू...
पुरा पढ्नुहोस

सैनामैना महोत्सवमा कलाकारको बेजोड प्रस्तुति

सैनामैनामा जारी तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला अवलोकन गर्ने दर्शकको भिडभाड बढेको छ । मंगलबार छैँठौ दिन सांस्कृतिक कार्यक्रममा हास्य कलाकार मनोज गजुरे...
पुरा पढ्नुहोस

सैनामैना महोत्सवमा कलाकारको बेजोड प्रस्तुति

सैनामैनामा जारी तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला अवलोकन गर्ने दर्शकको भिडभाड बढेको छ ।
मंगलबार छैँठौ दिन सांस्कृतिक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल सङ्गै, लोक तथा दोहोरी गायक बैकुण्ठ महत, गायिका विष्णु श्रीपाली लगायत स्थानिय कलाकारहरूको प्रस्तुति हेर्ने दर्शकको भिडभाड बढेको व्यापार संघका सचिव एवम् मेलाका प्रचार प्रसार संयोजक दिपेन्द्र ढकालले जानकारी बताए । मेलामा मंगलबार एक दिनमात्र करिब १० हजार जनाले मेला अवलोकन गरेको र ३...
पुरा पढ्नुहोस

सिद्धार्थ कटेजमा देउसी भैलो

 नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सिद्धार्थ कटेजले देउसी भैलो कार्यक्रम २०७५ सोमबारबाट बुटवलमा शुरु गरेको छ । मौलिक परम्परा र चाडपर्वले नेपाली संस्कृतिलाई बचाउन महŒवपू...
पुरा पढ्नुहोस

सिद्धार्थ कटेजमा देउसी भैलो

 नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सिद्धार्थ कटेजले देउसी भैलो कार्यक्रम २०७५ सोमबारबाट बुटवलमा शुरु गरेको छ । मौलिक परम्परा र चाडपर्वले नेपाली संस्कृतिलाई बचाउन महŒवपूर्ण भूमिका रहेको भन्दै सिद्धार्थ कटेजले देउसी भैलोको आयोजना गरेको कटेजका क्षेत्रिय प्रबन्धक महेन्द्र न्यौपानेले बताए ।  उनले कटेजले आयोजना गरेको कार्यक्रमले संस्कृति जगेर्नासँगै कटेजमा आउने पाउनाहरूले भरपुर मनोरञ्जन लिन विश्वास व्यतm गरे । देउसी भैलो कार्यक्रममा कलाकार राजन...
पुरा पढ्नुहोस

कौशलले ल्याए एकैपटक दुई गीत

लोक पप गायक अर्जुन कौशलको नयाँ गीत डम्फु मादल र देशभक्ती गीत ‘यो मेरो देश हो’ सार्वजनिक भएको छ । लोक पप झ्याउरे भाकाको ‘डम्फु मादल’ र देशभक्ती गीत ‘यो म...
पुरा पढ्नुहोस

कौशलले ल्याए एकैपटक दुई गीत


लोक पप गायक अर्जुन कौशलको नयाँ गीत डम्फु मादल र देशभक्ती गीत ‘यो मेरो देश हो’ सार्वजनिक भएको छ । लोक पप झ्याउरे भाकाको ‘डम्फु मादल’ र देशभक्ती गीत ‘यो मेरो देश’ लाई एक कार्यक्रमका बीच पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य छवीलाल बिश्वकर्माले विमोचन गरेका थिए । सो अवसरमा बोल्दै सभासद बिश्वकर्माले राष्ट्रभक्ती भावना भएको उक्त गीतले सबै दर्शक श्रोतामा राष्ट्रभक्ती भावना जगाउने बताए ।
संगित समाज परिवर्तनको बाहक भएको भन्द...
पुरा पढ्नुहोस

रूपन्देहीका अमित, नेपाल आईडलको उत्कृष्ट ९ मा

रूपन्देही सैनामैना ४ मुर्गियाका २४ वर्षीय अमित बराल नेपाल आईडलको उत्कृष्ट टप नाईनमा पर्न सफल भएका छन् । एक पटक डेन्जर जोनमा परेका अमित उत्कृष्ट प्रस्तुति दिँदै आफूलाई टप ९ मा सुरक्षित गर्न...
पुरा पढ्नुहोस

रूपन्देहीका अमित, नेपाल आईडलको उत्कृष्ट ९ मा

रूपन्देही सैनामैना ४ मुर्गियाका २४ वर्षीय अमित बराल नेपाल आईडलको उत्कृष्ट टप नाईनमा पर्न सफल भएका छन् । एक पटक डेन्जर जोनमा परेका अमित उत्कृष्ट प्रस्तुति दिँदै आफूलाई टप ९ मा सुरक्षित गर्न सफल बनेका हुन् । उनले नेपाल आइडलको सुरुवात देखि नै आफ्नो गायकीको कारण सबैको मन जितेका छन् । बरालले आइडलमा एउटा इतिहास रच्दै एक चोटी ‘पफर्मेस अफ द डे’ बनिसकेका छन् ।
आफ्ना दाजु स्व.सुमित बरालको साङ्गितिक सपना साकार पार्न अघि बढेका अमित बरालले क्लासिकल र पप शैलीका...
पुरा पढ्नुहोस

नेवारी संस्कृति जोगाउन प्रतियोगिता

नेपालको आदीबासी नेवारहरूको बाहुल्यता काठमाण्डौमा रहेको मानिन्छ । धर्म, संस्कृति, परम्परामा नेवारहरू धनि जाती पनि मानिन्छन । काठमाण्डौ केन्द्रित नेवारहरू ब्यापार, बसाईसराई गर्दै नेपाल...
पुरा पढ्नुहोस

नेवारी संस्कृति जोगाउन प्रतियोगिता


नेपालको आदीबासी नेवारहरूको बाहुल्यता काठमाण्डौमा रहेको मानिन्छ । धर्म, संस्कृति, परम्परामा नेवारहरू धनि जाती पनि मानिन्छन । काठमाण्डौ केन्द्रित नेवारहरू ब्यापार, बसाईसराई गर्दै नेपालका अन्य क्षेत्रमा समेत गएका छन ।
पश्चिम नेपालमा पनि ठूलो संख्यामा नेवारहरूको बसोबास छ । नेवार संस्कृति र कला जर्गेनामा पछिल्लो समयमा युवाहरूको अगुवाई देखिन्छ । बुटवलमा पनि युवाहरूले पछिल्लो समय विविध प्रतियोगिताहरू आयोजना गरि नेवारी परम्परा जोगाउने काममा ईट्टा थप्ने काम गरे...
पुरा पढ्नुहोस

संस्कृति जोगाउन नौमती बाजा महोत्सव

कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ मुसिकोट नगरपालिकाको वामी टक्सारमा दोस्रो नौमती बाजा महोत्सव भएको छ । विगतमा निकै महत्वका साथ प्रयोगमा आएको नौमति बाजा पछिल्लो समयमा विस्तारै ल...
पुरा पढ्नुहोस

संस्कृति जोगाउन नौमती बाजा महोत्सव

कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ मुसिकोट नगरपालिकाको वामी टक्सारमा दोस्रो नौमती बाजा महोत्सव भएको छ । विगतमा निकै महत्वका साथ प्रयोगमा आएको नौमति बाजा पछिल्लो समयमा विस्तारै लोप हुँदै जान थालेको अवस्थामा त्यसको प्रचार प्रसार गर्दै महत्व झल्काउने उद्देश्यले वामी बिश्व सम्पर्क मञ्चको आयोजनामा उक्त नौमती बाजा महोत्सब आयोजना गरिएको सो कार्यक्रमका संयोजक बैकुण्ठ रायमाझीले बताए ।
महोत्सबको अवसरमा नौमती बाजा प्रतियोगीताका साथै नौमती बाजामा पुरुष तथा महि...
पुरा पढ्नुहोस

कलाकारले तताए बुटवल प्रदर्शनी

बुटवलमा जारी तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा कलाकारले दर्शकको मन तानेका छन् । बद्री पंगेनीले दर्शकलाई छमछमी नचाएका थिए । बिहीबार फेसन शो, डान्स आईडल टप ५ को प्रस्तुत...
पुरा पढ्नुहोस

कलाकारले तताए बुटवल प्रदर्शनी

बुटवलमा जारी तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा कलाकारले दर्शकको मन तानेका छन् । बद्री पंगेनीले दर्शकलाई छमछमी नचाएका थिए । बिहीबार फेसन शो, डान्स आईडल टप ५ को प्रस्तुती रहेको थियो भने विट कन्टेक्सले युवाको मन जितेको थियो । विविध सांस्कृतिक कार्यक्रमले पनि प्रदर्शनी तताएको थियो ।
दर्शकहरू दशैंको बजार गरी सांस्कृतिक कार्यक्रममा राती अवेर सम्म झुमेका मेला सचिवालय व्यवस्थापन उप समितिका संयोजक एवं उद्योग व्यापार संघ बुटवलका महासचिव केशव श्रीस...
पुरा पढ्नुहोस

डान्स आईडलमा उत्कृष्ट १० छनोट

बुटवलमा जारी तेश्रो औद्योगिक प्रर्दशनी तथा व्यापार मेलामा भएको डान्स आईडलको पहिलो छनोट चरणबाट १० जना उत्कृष्ट प्रतियोगी छनोट भएका छन् । शुक्रवार भएको अडिशनमा इश्रा हिताङ, जिलका न्यौपाने, म...
पुरा पढ्नुहोस

डान्स आईडलमा उत्कृष्ट १० छनोट

बुटवलमा जारी तेश्रो औद्योगिक प्रर्दशनी तथा व्यापार मेलामा भएको डान्स आईडलको पहिलो छनोट चरणबाट १० जना उत्कृष्ट प्रतियोगी छनोट भएका छन् । शुक्रवार भएको अडिशनमा इश्रा हिताङ, जिलका न्यौपाने, महिमा खत्री, संजय विके, सभित चौधरी, कामना लम्साल, अनुस्का तामाङ, सन्दीप सुनार,अनिसा तामाङ कृपा पौडेल टप टेनमा परेका छन् । पहिलो चरणको अडिशनमा लोकेन्द्र शाह, सुन्दर गुरुङ र अर्जुन शाहले जर्जको भूमिका निभाएका थिए । प्रदर्शनीमा फेशन सोको अडिशन शुरु भएको सांस्कृतिक संयोजक सिताराम रसाई...
पुरा पढ्नुहोस

तेजुको च्यानाकुटी झ्याई

गायक एवं संगीतकार तेजु अर्यालले लोक पप गिती एल्वम ‘च्यानाकुटी झ्याई’ सार्वजनिक गरेका छन् । रोमाण्टिक शैलीको उक्त गित बिन्ध्यवासीनी म्यूजिक मार्फत बजारमा आएको छ । उक्त गीतको म्य...
पुरा पढ्नुहोस

तेजुको च्यानाकुटी झ्याई

गायक एवं संगीतकार तेजु अर्यालले लोक पप गिती एल्वम ‘च्यानाकुटी झ्याई’ सार्वजनिक गरेका छन् । रोमाण्टिक शैलीको उक्त गित बिन्ध्यवासीनी म्यूजिक मार्फत बजारमा आएको छ । उक्त गीतको म्यूजिक भिडियो शुक्रबार बिन्ध्यवासीनी म्यूजिककै यूट्युव च्यानलबाट सार्वजनिक भएको हो । तेजु अर्याल स्वयमकै शब्द, संगित र स्वर रहेको उक्त गीतको संगित संयोजन भने पछिल्लो समयमा चर्चित एरेन्जर पुरस्कार सुनुवारको रहेको छ । म्यूजिक भिडियोमा नयन डि.सी र निरन्जली लामाले अभिनय गरेका छन् भने भ...
पुरा पढ्नुहोस