मंसिर २८ २०७६   |  2019 Dec 14    


मनोरञ्जन

छमछमीको अडिसन बुटवलमा

नेपाल टेलिभिजनको आयोजनामा हुँदै आइरहेको डान्स रियालीटी शो रियो छमछमी सिजन–४ को यही मंसिर १ र २ गते बुटवलमा अडिसन हुने भएको छ । बुटवल मिलनचोकस्थित दियालो फुडल्याण्डमा हुन लागेको अडिसन...
पुरा पढ्नुहोस

छमछमीको अडिसन बुटवलमा

नेपाल टेलिभिजनको आयोजनामा हुँदै आइरहेको डान्स रियालीटी शो रियो छमछमी सिजन–४ को यही मंसिर १ र २ गते बुटवलमा अडिसन हुने भएको छ । बुटवल मिलनचोकस्थित दियालो फुडल्याण्डमा हुन लागेको अडिसनमा सहभागी हुनका लागि लुम्बिनी अञ्चल लगायत आसपासका प्रतिस्पर्धीहरूलाई आव्हान गरिएको छ । नेपाल टेलिभिजनले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नृत्य प्रतिभा भएका १४ वर्ष माथिका सबैलाई अडिसनमा सहभागी भइदिन आव्हान गरेको हो ।
नेपाल टेलिभिजनकी कार्यकारी निर्माता निता सापकोटाले य...
पुरा पढ्नुहोस

चन्द्रौटा महोत्सवमा थारु संस्कृतिलाई प्राथमिकता. थारु समुदायमा उत्साह

यही मंसिर ६ गतेदेखि कपिलवस्तुको चन्द्रौटामा शुरु हुन लागेको पाँचौं चन्द्रौटा महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने भएको छ । व्यापार संघ कपिलवस्तुद्वारा आयोजित पाँचौ च...
पुरा पढ्नुहोस

चन्द्रौटा महोत्सवमा थारु संस्कृतिलाई प्राथमिकता. थारु समुदायमा उत्साह

यही मंसिर ६ गतेदेखि कपिलवस्तुको चन्द्रौटामा शुरु हुन लागेको पाँचौं चन्द्रौटा महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने भएको छ । व्यापार संघ कपिलवस्तुद्वारा आयोजित पाँचौ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतियोगिता हुन लागेको हो । “कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने प्रमुख नारालाई अवलम्बन गर्दै थारु संस्कृतिलाई उजागार गर्न थारु न...
पुरा पढ्नुहोस

‘उँभो त हाम्रो लेकै’ मा सार्वजनिक

 गायक तथा संगितकार तेजु अर्यालको सेलो गित “उँभो त हाम्रो लेकैमा गोठमा हिँउ परेछ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रीनगर फिल्मस प्रोडक्सन प्रालीको प्रस्तुतिमा रहेक...
पुरा पढ्नुहोस

‘उँभो त हाम्रो लेकै’ मा सार्वजनिक

 गायक तथा संगितकार तेजु अर्यालको सेलो गित “उँभो त हाम्रो लेकैमा गोठमा हिँउ परेछ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रीनगर फिल्मस प्रोडक्सन प्रालीको प्रस्तुतिमा रहेको सेलो गीतमा तेजु अर्याल र मनिसा पोख्रेलको स्वर रहेको छ ।
जयराम थापाले निर्माण गरेको म्युजिक भिडियोको मनिस पन्थले छायांकन, सम्पादन तथा निर्देशन र लोकेन्द्र शाहले नृत्य निर्देशन गरेका हुन् ।
गीतमा किशोर श्रेष्ठ र संगिता थापा मगरको अभिनय रहेको छ । भिडियोलाई श्रीनगर फिल्...
पुरा पढ्नुहोस

मारुनी नाँच संरक्षणमा युवा

परम्परागत कला संस्कृतिको रूपमा रहेको मारुनी नाँच लोप हुन लागेको भन्दै रोल्पाका युवाहरूले यसको संरक्षण अभियान थालनी गरेका छन् । कला संस्कृतिको संरक्षण गर्नुको साटो युवायुवतीहरू आधुनिकताको न...
पुरा पढ्नुहोस

मारुनी नाँच संरक्षणमा युवा

परम्परागत कला संस्कृतिको रूपमा रहेको मारुनी नाँच लोप हुन लागेको भन्दै रोल्पाका युवाहरूले यसको संरक्षण अभियान थालनी गरेका छन् । कला संस्कृतिको संरक्षण गर्नुको साटो युवायुवतीहरू आधुनिकताको नाममा छाडा संस्कृतिको पछि लागेको उनीहरूले आरोप छ ।
केटालाई केटीको पोशाकमा सजाएर नाचिने यो नाचलाई स्थानीय भाषामा सिंगारु नाच भन्ने गरिन्छ । केटीको पोशाक र सिंगारपटारसँगै केटी जस्तै देखिने केटा मादलको धुनमा मादले सँग नाच्ने गर्दछन । मारुनी नाईकेले निकालेको भाकामा अरूले समेत गा...
पुरा पढ्नुहोस

सल्यानमा सोरठी जोगाउने प्रयास

पुरुषले महिलाको भेषमा नाच्ने कलात्मक सोरठी नाँच सल्यान जिल्लाको पहिचान हो । तर यो नाँच पछिल्लो समय हराउँदै गएको छ । लोप हुने अवस्था सम्म नै पुगेको छ । पहिले पहिले दशैँ, तिहार, मेला, पर्व,...
पुरा पढ्नुहोस

सल्यानमा सोरठी जोगाउने प्रयास

पुरुषले महिलाको भेषमा नाच्ने कलात्मक सोरठी नाँच सल्यान जिल्लाको पहिचान हो । तर यो नाँच पछिल्लो समय हराउँदै गएको छ । लोप हुने अवस्था सम्म नै पुगेको छ । पहिले पहिले दशैँ, तिहार, मेला, पर्व, विवाह, ब्रतबन्ध आदिमा यो नाच प्रस्तुत हुन्थ्यो । पछिल्ला पुस्ताले त सोरठी कुन चराको नाम हो भनेर सोध्लान् जस्तो भइसकेको छ ।
यद्यपि सोरठी नाच कुनै कुनै गाउँमा जीवितै छ । जिल्लाको पिमखोला, हिवल्चा, दमाचौर, त्रिवेणीको पोखरि, चैवाङ, मार्के, धनवाङ जस्ता क्षेत्रमा यो नाच केहि बुढाप...
पुरा पढ्नुहोस

‘ब्युटि एण्ड द बेष्ट’ म्याग्जीन बुटवलमा विमोचन

न्यु एज फेमिली स्पा एण्ड स्यालुन एकेडेमीमाले बुटवलका ब्युटि एण्ड द बेष्ट’ पुस्तका विमोचन गरको छ । सौन्दर्य सम्बन्धी भारतबाट प्रकाशन हँुदै आएको उक्त म्याग्जीनको बुटवलमा न्यु एज...
पुरा पढ्नुहोस

‘ब्युटि एण्ड द बेष्ट’ म्याग्जीन बुटवलमा विमोचन

न्यु एज फेमिली स्पा एण्ड स्यालुन एकेडेमीमाले बुटवलका ब्युटि एण्ड द बेष्ट’ पुस्तका विमोचन गरको छ ।
सौन्दर्य सम्बन्धी भारतबाट प्रकाशन हँुदै आएको उक्त म्याग्जीनको बुटवलमा न्यु एज फेमिली स्पा एण्ड स्यालुन एकेडेमीले विक्रि वितरण गर्ने छ । उक्त म्याग्जिनको बुटवलमा विमोचन गर्दै मिस नेपाल २०१७ निकिता चण्डकले सान्दर्य एउटा कला भएको कारण कलालाई प्रस्फुटन गरेर विभिन्न व्यक्तिहरूले समाजमा उदाहरणीय कार्य गरेको बताईन् । कार्यक्रममा बोल्दै उनले ब्युटि स–सानो उम...
पुरा पढ्नुहोस

तिम्रो रुपले को कभर भिडियो मा‘द स्टार क्रयु’

सम्राट न्यौपानेको गीत तिम्रो रूपले मा बुटवलको डान्स क्रु समुह द स्टार क्रु ले कभर भिडियो बनाएको छ । गणेश भण्डारी र विक्रम परियारको कोरियो ग्राभ र कन्सेप्ट रहेको भिडियोको निर्देशन गणे...
पुरा पढ्नुहोस

तिम्रो रुपले को कभर भिडियो मा‘द स्टार क्रयु’

सम्राट न्यौपानेको गीत तिम्रो रूपले मा बुटवलको डान्स क्रु समुह द स्टार क्रु ले कभर भिडियो बनाएको छ ।
गणेश भण्डारी र विक्रम परियारको कोरियो ग्राभ र कन्सेप्ट रहेको भिडियोको निर्देशन गणेश भण्डारीले नै गरेका छन् । बुटवलका विभिन्न स्थानमा छायांकन गरिएको कभर गीत भिडियोमा गणेश भण्डारी, विक्रम परियार, खेम सोमै, असिम परियार, विन्ध्या रसायल, रुपा गुप्ता लगायतको अभिनय रहेको छ । यस्तै सहयोगी कलाकारहरूमा निरज आचार्य, विजय कार्की, सन्दिप पोखरेल, गम बहादुर श्रेष्ठ, समिर आचा...
पुरा पढ्नुहोस

मिस नेवाद्वारा बृद्धाआश्रममा सहयोग

मिस नेवा लुम्बिनी ११३८को प्रथम बार्षिक उत्सवको अवसरमा बरबररी फेसन हाउस बुटवलले बुटवल–२ मा रहेका सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैँजु वृद्धाआश्रममा खाद्यान्न सहयोग गरेको छ । मिस नेवा...
पुरा पढ्नुहोस

मिस नेवाद्वारा बृद्धाआश्रममा सहयोग

मिस नेवा लुम्बिनी ११३८को प्रथम बार्षिक उत्सवको अवसरमा बरबररी फेसन हाउस बुटवलले बुटवल–२ मा रहेका सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैँजु वृद्धाआश्रममा खाद्यान्न सहयोग गरेको छ । मिस नेवा लुम्बिनीका विजेता तथा अन्य विधाका विजेताहरूको उपस्थितमा गत वर्ष खेलिएको देउसी भैलोको रकमबाट उक्त आश्रममा खाद्यान्न सहयोग गरिएको आयोजक बरबेरी फेसनकी प्रमुख कार्यकारी अधिकृत एलिजा तुलाधरले बताईन । फेसन डिजाईनका साथै सामाजिक कार्यमा पनि अग्रसर हुँदै आएको बरबेरी फेसन हाउसले सामाजिक...
पुरा पढ्नुहोस

उत्कृष्ट डान्सर मम्मी बनिन् यमकला

दोस्रो सैनामैना मम्मी डान्सको उपाधि यमकला अर्यालले जित्न सफल भएकी छन् । तेस्रो राष्ट्रिय सैनामैना कृषिपर्यटन तथा औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको मम्मि डान्समा ९ जना सहभागिता रहेकोमा...
पुरा पढ्नुहोस

उत्कृष्ट डान्सर मम्मी बनिन् यमकला

दोस्रो सैनामैना मम्मी डान्सको उपाधि यमकला अर्यालले जित्न सफल भएकी छन् । तेस्रो राष्ट्रिय सैनामैना कृषिपर्यटन तथा औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको मम्मि डान्समा ९ जना सहभागिता रहेकोमा सबैलाई उछिन्दै अर्यालले उपाधि जित्न सफल भएकी हुन । उनले रु. ७५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । 
त्यसैगरी कृति शर्माले द्वितीय स्थान ल्याउन सफल भएकी छिन् । उनले नगद रु. ५० हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए । तृतीय हुन फिल झरना ठकुरीले नगद रु २५ हजार र प्रम...
पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय चाईल्ड फेष्टिबल विजेतालाई बुटवलमा सम्मान

संयुक्त अरब इमिरेट्स (दुबई) मा आयोजना भएको जुनियर मोडेल ईन्टरनेशनल २०१८, अन्तर्राष्ट्रिय बाल महोत्सवमा बुटवलका विधान गहतराज लगायत जुनियर मोडेलको उपाधिसहित अन्य चार जनाले विभिन्न विधामा सफल...
पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय चाईल्ड फेष्टिबल विजेतालाई बुटवलमा सम्मान

संयुक्त अरब इमिरेट्स (दुबई) मा आयोजना भएको जुनियर मोडेल ईन्टरनेशनल २०१८, अन्तर्राष्ट्रिय बाल महोत्सवमा बुटवलका विधान गहतराज लगायत जुनियर मोडेलको उपाधिसहित अन्य चार जनाले विभिन्न विधामा सफलता प्राप्त गरेकाहरूलाई बुटवलमा सम्मान गरिएको छ ।
ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेन बुटवलले बिहीबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेनका अध्यक्ष प्रकाश मगरले नेपालबाट पहिलो पटक सहभागी भएको जुनियर मोडलिङ्ग विजेता हुनु आफैमा गौर...
पुरा पढ्नुहोस