मंसिर २८ २०७६   |  2019 Dec 14    


मनोरञ्जन

चलचित्र ड्रिम गर्लको टोलीको मोफसल यात्रा

फिल्म ‘ड्रिम गर्ल’ युनिट मोफसल प्रचारमा निस्किएको छ । फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएतापनि युनिटले आइतबारबाटै प्रचार प्रसारमा निस्किएको हो । टोली मंगलबार बुटवलमा आएको छ । च...
पुरा पढ्नुहोस

चलचित्र ड्रिम गर्लको टोलीको मोफसल यात्रा

फिल्म ‘ड्रिम गर्ल’ युनिट मोफसल प्रचारमा निस्किएको छ । फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएतापनि युनिटले आइतबारबाटै प्रचार प्रसारमा निस्किएको हो । टोली मंगलबार बुटवलमा आएको छ । चलचित्र पत्रकार संघ रूपन्देहीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा निर्देशक ऋषिराज आचार्यले चलचित्र राम्रो बनेको बताएका थिए । मोफसल यात्रामा नायिकाद्वय आश्मा गिरी, पूजा पराजुली, कलाकार शिशिर भण्डारी र मिडिया संयोजक लक्ष्मण सुवेदी छन् ।
नायक आकाश श्रेष्ठ भने यो टिममा सहभागी...
पुरा पढ्नुहोस

अमित बराल जिताउन अभियान सुरु

नेपाल आईडल सिजन २ मा प्रतिस्पर्धा गरिरहेका प्रदेश नं ५ का एक मात्र प्रतिस्पर्धी अमित बराललाई जिताउन रूपन्देहीमा ‘अमित बराल जिताऔ अभियान सुरु’ भएको छ । एपीवान टेलिभिजनबाट...
पुरा पढ्नुहोस

अमित बराल जिताउन अभियान सुरु

नेपाल आईडल सिजन २ मा प्रतिस्पर्धा गरिरहेका प्रदेश नं ५ का एक मात्र प्रतिस्पर्धी अमित बराललाई जिताउन रूपन्देहीमा ‘अमित बराल जिताऔ अभियान सुरु’ भएको छ ।
एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडल सिजन २ का प्रतिस्पर्धी बरालको ‘भोटिङ’ प्रचार प्रसारसँगै सहयोग जुटाउनका लागि सैनामैनाका विभिन्न संघ संस्थाको आयोजनामा मंगलबारदेखि अमित बराल जिताऔं अभियान सुरु भएको हो । बराल जिताऔ अभियान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर...
पुरा पढ्नुहोस

कलाकारितामा सौरागको दुई दशक

अर्घाखाँचीमा जन्मीएका कलाकार कमल सौराग ले हालसम्म पनि आफ्नो कलाकारीता यात्रा जारी राखेका छन् । ‘घुम्ती नपार्नी..., दैला मुनी जौं..., मनको धोको...’ लगायत उनका गीत अहिले पनि मानि...
पुरा पढ्नुहोस

कलाकारितामा सौरागको दुई दशक

अर्घाखाँचीमा जन्मीएका कलाकार कमल सौराग ले हालसम्म पनि आफ्नो कलाकारीता यात्रा जारी राखेका छन् । ‘घुम्ती नपार्नी..., दैला मुनी जौं..., मनको धोको...’ लगायत उनका गीत अहिले पनि मानिको मानसपटलमा छाईरहन्छन् । गायनसँगै गीत संगीत सृजनामा पनि उनलेको योगदान रहेको छ । पछिल्लो समयमा उनले स्वम्बरमा माला लगाई..., तिमी एक प्रेम कथा..., तिमी कस्ती भइछौं...लगायत गीत बजारमा ल्याएका छन् । जसले उनलाई थप चर्चामा पु¥याएको छ । स्कूले जीवनदेखि नै सांगीतिक क्षेत्रमा लागेका...
पुरा पढ्नुहोस

नेपाल आईडलको उत्कृष्ट ६ मा बराल

 प्रदेश नं ५ को एक मात्र प्रतिस्पर्धी अमित बराल नेपाल आईडलको उत्कृष्ट ६ मा पर्न सफल भएका छन् । रूपन्देही सैनामैना ४ मुर्गियाका २४ वर्षीय बराल नेपाल आईडलको टप ६ मा आफ्नो मेहनत र संगीतप...
पुरा पढ्नुहोस

नेपाल आईडलको उत्कृष्ट ६ मा बराल

 प्रदेश नं ५ को एक मात्र प्रतिस्पर्धी अमित बराल नेपाल आईडलको उत्कृष्ट ६ मा पर्न सफल भएका छन् । रूपन्देही सैनामैना ४ मुर्गियाका २४ वर्षीय बराल नेपाल आईडलको टप ६ मा आफ्नो मेहनत र संगीतप्रेमी श्रोतादर्शकको माया र साथका कारण उत्कृष्ट ६ पर्न सफल भएका हुन् । उनले नेपाल आइडलको सुरुवात देखि नै सबैको मन जितेका छन् । आइडलमा एक चोटी ‘पफर्मेस अफ द डे’ बनिसकेका बरालले क्लासिकल र पप शैलीका गीत बढी मन पराउने गर्दछन् ।
गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्ष...
पुरा पढ्नुहोस

तिनाउ खोला बटौलीको छेउ...

तिनाउ खोला बटौलीको छेउ, आउन नजिक बसेर माया गाँिसदेउ । यो गीत बुटवलमा चर्चित बनी इतिहास बनाएको गीत हो । जतिखेर पप संगीत...
पुरा पढ्नुहोस

तिनाउ खोला बटौलीको छेउ...


तिनाउ खोला बटौलीको छेउ,
आउन नजिक बसेर माया गाँिसदेउ ।
यो गीत बुटवलमा चर्चित बनी इतिहास बनाएको गीत हो । जतिखेर पप संगीतले आफ्नो दायरा बढाउँदै थियो त्यतिखेर बुटवलका यूवाहरू व्यान्ड बनाएर गीत संगितमा सक्रिय बने । त्यसबेला बुटवलमा थुप्रै ब्यान्डहरू थिए । सबैले गीत गाउने गर्दथे । त्यसबेला प्रकट व्याण्डको एकखालको आफ्नै स्थान थियो । कुरा २०५२ सालतिरको हो । उक्त व्यान्डका प्रमुख हुन भक्त गलामी ।
२...
पुरा पढ्नुहोस

गीत -संगीतमा व्यस्त श्रीनिवास,एक पछि अर्को गीत सार्वजनिक गर्दै

बिगत लामो समयदेखि थारु गीत सङ्गितमा चिनिएका गायक श्रीनिवास चौधरी पछिल्लो समय गित संङ्गितमा ब्यस्त बन्दै गएका छन् । एक महिना अगाडि अन्नु चौधरी र श्रीनिवास चौधरीको आवाजमा स्वरबद्ध गित...
पुरा पढ्नुहोस

गीत -संगीतमा व्यस्त श्रीनिवास,एक पछि अर्को गीत सार्वजनिक गर्दै

बिगत लामो समयदेखि थारु गीत सङ्गितमा चिनिएका गायक श्रीनिवास चौधरी पछिल्लो समय गित संङ्गितमा ब्यस्त बन्दै गएका छन् ।
एक महिना अगाडि अन्नु चौधरी र श्रीनिवास चौधरीको आवाजमा स्वरबद्ध गित नजर नजर से नजरिया मिला के गितले निकै चर्चा पाएपछि अहिले पछि ५ वटा गित एक साथ बजारमा ल्याउने तयारी गरेका छन, आफ्नै शब्द, सङ्गीत, अनि अन्नु र श्री को आवाज रहेको रूपन्देही भाषाको अर्को नयाँ गित कैसन जादु टोना बोलको गितबाट उनी आशावादी भएको बताउँछन् ।
युवा पुस्तालाई लक्षित गर्दै...
पुरा पढ्नुहोस

लोकदोहोरी गीत बैश सार्वजनिक

श्रीनगर फिल्मस प्रोडक्सन प्रा.लि को प्रस्तुतीमा राजेश न्यौपाने, राकेश बिरही र सिद्धार्थ पङ्गेनिले संयुक्त लोक दोहोरी गीत (बैश) सार्बजनिक भएको छ । राजेश न्यौपाने र सान्तीश्री परियारको सुमधु...
पुरा पढ्नुहोस

लोकदोहोरी गीत बैश सार्वजनिक

श्रीनगर फिल्मस प्रोडक्सन प्रा.लि को प्रस्तुतीमा राजेश न्यौपाने, राकेश बिरही र सिद्धार्थ पङ्गेनिले संयुक्त लोक दोहोरी गीत (बैश) सार्बजनिक भएको छ । राजेश न्यौपाने र सान्तीश्री परियारको सुमधुर स्वरमा सजिएको उक्त गीतमा शब्दः राकेश बिरही, लयः राजेस न्यौपाने, शब्द थेगोः कृष्ण पौडेल र सहयोगीहरूमा सिद्धार्थ पङ्गेनि र दुर्गा लहरपानी काब्रे रहेका छन् । गीतको म्युजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन मनिष पन्थको रहेको छ भने नृत्य निर्देशन लोकेन्द्र साहको रहेको छ । गीतमा...
पुरा पढ्नुहोस

प्रथम थारु सांस्कृतिक नृत्य र पाँचौं डान्स आइडल

 यही मंसिर ६ गतेदेखि शुरु हुन लागेको पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा प्रमुख आकर्षणको रूपमा थारु सांस्कृतिक नृत्य प्रतियोगिता र पाँचौं डान्स आइडललाई मानिएक...
पुरा पढ्नुहोस

प्रथम थारु सांस्कृतिक नृत्य र पाँचौं डान्स आइडल

 यही मंसिर ६ गतेदेखि शुरु हुन लागेको पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा प्रमुख आकर्षणको रूपमा थारु सांस्कृतिक नृत्य प्रतियोगिता र पाँचौं डान्स आइडललाई मानिएको छ ।
दर्शकलाई भरपूर मनोरञ्जनका साथै आकर्षित पार्ने थारु नृत्य र डान्स आइडललाई महोत्सवको प्रमुख आकर्षणको रूपमा लिइएको हो । थारु सांस्कृतिक नृत्य र डान्स आइडललाई अझ परिष्कृत गरी अगाडि बढाउन प्रथम चरणको अडिसनबाट उत्कृष्ट प्रतियोगी र समूह छनौट गरिएको छ ।
यस क्षेत्रमा बसोबा...
पुरा पढ्नुहोस

भजन किर्तनबाट उदायका गायक

वि.सं. २०६० सालबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका लोक गायक तथा सर्जक भरत क्षेत्री पछिल्लो समय ब्यस्त कलाकारको सूचीमा छन । २०४० साल कार्तिक २६ गते पर्वतको भँगरामा जन्मिएका उनी अहिले सुनवल...
पुरा पढ्नुहोस

भजन किर्तनबाट उदायका गायक

वि.सं. २०६० सालबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका लोक गायक तथा सर्जक भरत क्षेत्री पछिल्लो समय ब्यस्त कलाकारको सूचीमा छन । २०४० साल कार्तिक २६ गते पर्वतको भँगरामा जन्मिएका उनी अहिले सुनवल नगरपालिका वडा नम्बर १२ भुमहिका स्थायी बासिन्दा हुन् ।
करिब १०—११ वर्षको उमेरबाट आफ्नो माइलो वुवा मनबहादुर क्षेत्रीको हात समाउँदै गाउँको पुजाआजामा हुने भजन किर्तनबाट सुरु भएको उनको सांगितिक यात्रा अहिले देश विदेशसम्म पुगेको छ ।
२०६० सालबाट गायन क्षेत्रमा प्रवेश गर...
पुरा पढ्नुहोस

यसरी रचिएको थियो ‘सिमली छायाँ’

कपाल सेताम्मै भएपनि जोश र जाँगर युवा जस्तै । उनको गीतका भावहरूले जो सुकैलाई जुरुक्क उचाल्न प्रेरित गर्छ । जीवन्त गीतका जनबादी गायक जीवन शर्माको परिचय यत्तिले पुग्दैन ।सिमली छायाँ...
पुरा पढ्नुहोस

यसरी रचिएको थियो ‘सिमली छायाँ’

कपाल सेताम्मै भएपनि जोश र जाँगर युवा जस्तै । उनको गीतका भावहरूले जो सुकैलाई जुरुक्क उचाल्न प्रेरित गर्छ । जीवन्त गीतका जनबादी गायक जीवन शर्माको परिचय यत्तिले पुग्दैन ।
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भई सक्यो असी झन ठूलो दुखले घेरेको,
बाग्लुङ्गको जैमिनी नगरपालिका राङखानीमा २०१६ सालमा जन्मिएका जीवन शर्मा दुई दिदी र दुई बहिनी बीचका एक्लो छोरा हुन्  । उनले गाउँले परिवेश भए पनि बाल्य अवस्था रमाईलो र सुखमय बिताउने अवसर पा...
पुरा पढ्नुहोस