माघ ५ २०७८   |  2022 Jan 19    


लेख रचना

कर्मचारी समायोजन र कानुनी त्रुटी

काशी राम आचार्य नेपालको संविधानमा उल्लेखित ७५६ स्थानीय तह ७ प्रदेश र १ संघ गरी जम्मा ७६१ वटा तह तर्जुमा गरेको छ । हरेक स्थानीय सरकार व...
पुरा पढ्नुहोस

कर्मचारी समायोजन र कानुनी त्रुटी

काशी राम आचार्य

नेपालको संविधानमा उल्लेखित ७५६ स्थानीय तह ७ प्रदेश र १ संघ गरी जम्मा ७६१ वटा तह तर्जुमा गरेको छ । हरेक स्थानीय सरकार वा आफु मातहतका जनप्रतिनिधिहरू आफुलाई आवश्यक पर्ने कर्मचारीहरूको सुची तयार पारी दरबन्दी स्वीकृत गर्नुपर्दछ । शाखा निजामति किताबखानामा दर्ता गरेपछि मात्र दरबन्दी खाका तयार भएको भनिन्छ । दरबन्दी चार्ट अनुसार केन्द्रीय सरकारमा भएका कर्मचारीहरू समायोजन प्रकृया निष्कर्षमा पुगेपछि मात्र...
पुरा पढ्नुहोस

विकासमा जनसंख्याको भूमिका

डा. रमेश केसी १. पृष्ठभूमि कुनै पनि देशको अस्तित्व स्वीकार्य बन्न जनसंख्या, भगोल र सार्वभौमसत्ता आवश्यक पर्दछ । हामीसंग हाल दुई करोड, छयानब्बे लाख चौसठ्ठी हजार...
पुरा पढ्नुहोस

विकासमा जनसंख्याको भूमिका

डा. रमेश केसी
१. पृष्ठभूमि
कुनै पनि देशको अस्तित्व स्वीकार्य बन्न जनसंख्या, भगोल र सार्वभौमसत्ता आवश्यक पर्दछ । हामीसंग हाल दुई करोड, छयानब्बे लाख चौसठ्ठी हजार तीन सय पचपन्न जनसंख्या, एक लाख सट्चालिस हजार एक सय एकासी वर्ग किलोमिटर क्षेत्रफलको भूगोल र जनतामा निहित सार्वभौसत्ता तथा जनताबाट निर्वाचित सरकार छ । जनसंख्या देश बन्न अनिवार्य सर्तमात्र नभई देशको सम्पति र निर्माता एवं भविष्य पनि हो । कुनै पनि देशको विकासमा त्यहाँको जनसंख्या, चेत...
पुरा पढ्नुहोस

रक्षाबन्धन जनैपूर्णिमा तथा ऋषि पञ्चमी

तिलक प्रसाद न्यौपानेएक महिनामा दुई पक्ष हुन्छन् एक कृष्ण पक्ष र दुई शुक्ल पक्ष । श्रावण महिनामा पर्ने शुल्क पूर्णिमाका दिन नै रक्षा बन्धन वा जनै पुर्णिमा पर्दछन् । य...
पुरा पढ्नुहोस

रक्षाबन्धन जनैपूर्णिमा तथा ऋषि पञ्चमी

तिलक प्रसाद न्यौपाने
एक महिनामा दुई पक्ष हुन्छन् एक कृष्ण पक्ष र दुई शुक्ल पक्ष । श्रावण महिनामा पर्ने शुल्क पूर्णिमाका दिन नै रक्षा बन्धन वा जनै पुर्णिमा पर्दछन् । यस बर्षको जनै पूर्णिमा जेठमा भएको अधिक मास÷मलमासका कारण ढिला हुन पुगी भदौमा पर्न गएको हो । हरेक बर्ष पर्ने रक्षा बन्धन वा जनै पूर्णिमा ऋषिहरुले बैदिक कालमा नै तोकेको निश्चित दिन भएकोले ऋषिहरुको स्मरणस्वरुप ऋषि तर्पणीको समेतको नामबाट चिनिन्छ । जनै पुर्णिमा खासगरी ४ वटा विशेष...
पुरा पढ्नुहोस

लोकतन्त्र नामको विलासितातन्त्र

चर्तुभुज आत्रेयदेशले अंगिकार गरेको बर्तमान राजनीति अब प्रयोगको अबस्थामा छैन । यसको सही कार्यान्वयनमा सफलता हासिल गर्न सक्ने नसक्ने प्रसंगमात्र अब चर्चाको बिन्दु हुनु...
पुरा पढ्नुहोस

लोकतन्त्र नामको विलासितातन्त्र

चर्तुभुज आत्रेय
देशले अंगिकार गरेको बर्तमान राजनीति अब प्रयोगको अबस्थामा छैन । यसको सही कार्यान्वयनमा सफलता हासिल गर्न सक्ने नसक्ने प्रसंगमात्र अब चर्चाको बिन्दु हुनुपर्दछ । जुनसुकै राजनीतिक दर्शन एवं प्रणलीलाई उसको व्यवहारिक प्रयोगमा लाँदा समाजको आवश्यकता र आकांक्षा अनुसार अग्रगतिका कार्यक्रमहरू बिस्तारै बिस्तारै अगाडि बढाइन्छ । जसले गर्दा लक्ष्यको नजिक अझ नजिक र झन् नजिक हँुदै एक दिन लक्ष्यको शिखरमा पुग्न सक्न्छि । हामीले अंगिकार गरेको राजन...
पुरा पढ्नुहोस

जीवन, मृत्यु र स्वार्थ

दिपक रोका अंगे्रजी साहित्यका महान नाटककार तथा कवि शेक्सपियरले ठान्छन् कि जीवन एक नाटक हो । हामी मानिसहरू भनेका सो नाटकका पात्रहरू हौँ...
पुरा पढ्नुहोस

जीवन, मृत्यु र स्वार्थ

दिपक रोका

अंगे्रजी साहित्यका महान नाटककार तथा कवि शेक्सपियरले ठान्छन् कि जीवन एक नाटक हो । हामी मानिसहरू भनेका सो नाटकका पात्रहरू हौँ । हाम्रो जन्म र मृत्यु त्यही नाटकको पात्रको आगमन र बहिर्गमन जस्तै हो । जब नाटकमा हाम्रो रोल सकिन्छ अनि हामी त्यहाँबाट बाहिरिन्छौँ । आफ्नो रोल सकिएपछि पर्दा बन्द हुन्छ । अनि उसको लागि त्यो कदापि खुल्दैन । केवल उद्वारा नाटकमा देखाइएका कलाहरू मात्र अन्य पात्रको दिमागमा रहन्छन् । जी...
पुरा पढ्नुहोस

नागरिकको चेतनास्तर

पद्मप्रसाद शर्मा भाद्र एक गते नेपालमा लागु भएको मुलुकी (संहिता) ऐनको चर्चा अहिले यत्रतत्र सर्बत्र भई रहेको छ । यो चर्चा हुनु भनेको अति...
पुरा पढ्नुहोस

नागरिकको चेतनास्तर

पद्मप्रसाद शर्मा

भाद्र एक गते नेपालमा लागु भएको मुलुकी (संहिता) ऐनको चर्चा अहिले यत्रतत्र सर्बत्र भई रहेको छ । यो चर्चा हुनु भनेको अति राम्रो कुरा हो । यो चर्चाले नेपालीको चेतनास्तर नाप्न सकिन्छ । १९१० मा राजा सुरेन्द्र विक्रम शाह देव र प्रधानमन्त्री जंगबहादुर राणाले पहिलो पटक मुलुकी ऐन ल्याएका हुन् । त्यो समयमा कुनै पनि नेपालीले चर्चा गरेन होला । किनकी राजा सुरेन्द्र र प्रधानमन्त्री जंगबहादुरको शासनको समयमा ने...
पुरा पढ्नुहोस

पर्यावरण दोहनले निम्त्याउने खतरनाक संकटका संकेतहरू

शिबराज पन्थी वायुमण्डलको ओजोन तहमा कार्वन डाईअक्साइडको अधिकतम उत्सर्जनले सुर्यबाट पृथ्वीमा आएको प्रकाश परावर्तन हुन नदिनु र पृथ्वीमा त...
पुरा पढ्नुहोस

पर्यावरण दोहनले निम्त्याउने खतरनाक संकटका संकेतहरू

शिबराज पन्थी

वायुमण्डलको ओजोन तहमा कार्वन डाईअक्साइडको अधिकतम उत्सर्जनले सुर्यबाट पृथ्वीमा आएको प्रकाश परावर्तन हुन नदिनु र पृथ्वीमा ताप सोंस्ने क्षमताको ह्रास हुनुले पृथ्वी संगसंगै समुद्र समेत तात्तिएको जलवायु विज्ञहरूको ठहर छ । आज विश्वस्तरमै पृथ्वीको तापमान यत्ति धेरै खतरनाक ढंगले बृद्धि भइरहेको छ कि १९९० पर्यावरण दोहनले निम्त्याउने खतरनाक संकटका संकेतहरूको दशक सबैभन्दा बढी गर्मी भएको प्रमाणित भइसकेको छ । पृ...
पुरा पढ्नुहोस

‘सिण्डिकेट’ मा चुकेको सरकार

 रामचन्द्र उप्रेतीनेपालमा सार्वजनिक यातायात निकै अव्यवस्थित छ । यो अहिले बिग्रेको भने होइन । यसको जन्म र विकास नै बेथिति, अराजक र स्वार्थपरक हुन गयो । समाज आधुन...
पुरा पढ्नुहोस

‘सिण्डिकेट’ मा चुकेको सरकार

 रामचन्द्र उप्रेती
नेपालमा सार्वजनिक यातायात निकै अव्यवस्थित छ । यो अहिले बिग्रेको भने होइन । यसको जन्म र विकास नै बेथिति, अराजक र स्वार्थपरक हुन गयो । समाज आधुनिक र विकसित हुँदैजाँदा यातायातको भूमिका महŒवपूर्ण हुन्छ नै । आवतजावतका लागि नीजि यातायातका साधन हुनेको संख्या अति न्यून छ । कुनैबेला मोटरसाइकल घरमा हुनु प्रतिष्ठाको विषय हुने गथ्र्यो । यसलाई विलाशिताको बस्तु पनि भन्ने गरिन्थ्यो । तर, आज मोटरसाइकल आम मानिसको आफ्नो अनिवार्य र...
पुरा पढ्नुहोस

अंग्रेजी मोह

 गोपाल प्रसाद वश्यालशिक्षणको माध्यम भाषाका रूपमा अंग्रेजी भाषाप्रति आकर्षण बढिरहेको छ । भाषा सञ्चारको एउटा माध्यम हो । सञ्चार भन्नाले विचार वा सूचना वा सन्देशको...
पुरा पढ्नुहोस

अंग्रेजी मोह

 गोपाल प्रसाद वश्याल
शिक्षणको माध्यम भाषाका रूपमा अंग्रेजी भाषाप्रति आकर्षण बढिरहेको छ । भाषा सञ्चारको एउटा माध्यम हो । सञ्चार भन्नाले विचार वा सूचना वा सन्देशको आदानप्रदान भन्ने बुझिन्छ । भनिन्छ २१ औं शताब्दी भनेको ज्ञानको व्यापारको युग हो । यस कार्यका लागि भाषा प्रमुख साधन हो । भाषा, कम्प्यूटर र यातायातको साधनको उपलब्धता नै वर्तमान युगको सफल व्यक्तिको पहिचान बनेको छ । यसकारण भाषाले एकातिर मानिसहरूलाई सशक्तिकरणका लागि सहयोग गरेको छ भने...
पुरा पढ्नुहोस

मुलुकी ऐनलाई किन खोजियो ?

दामोदर घिमिरे कुनै पनि देशको कानून प्रणाली समय र समाजको आवश्यकता अनुसार परिमार्जन र सुधार गर्नु पर्दछ । यस्तो कार्य कुन...
पुरा पढ्नुहोस

मुलुकी ऐनलाई किन खोजियो ?

दामोदर घिमिरे

कुनै पनि देशको कानून प्रणाली समय र समाजको आवश्यकता अनुसार परिमार्जन र सुधार गर्नु पर्दछ । यस्तो कार्य कुनै पनि कानूनी राज्यको नियमित र अनिवार्य कार्य पनि हो । नेपालको कानूनमा समयानुकुल परिमार्जन र सुधार गर्ने थुप्रै प्रयासहरू भए पनि ती सुधारले परम्परागत रूपमा रहेको कानूनलाई संहितावद्ध र एकीकृत गर्न सकेको अवस्था थिएन भने कतिपय व्यवस्थाहरू समयानुकुल बन्न नसकि परम्परागत व्यवस्थाबाट नै...
पुरा पढ्नुहोस