माघ ५ २०७८   |  2022 Jan 19    


लेख रचना

खुसीको खोजी...

घरलाई जीवन्त र प्रफुल्लित बनाउने सवालमा निकै ठूलो भूमिका निर्वाह गरिरहेकी यूकेजीमा अध्ययन गर्ने एउटी फूलजस्तै नानी । उनको नाम खुसी हो । पहिलेभन्दा अलि मोटाएकी पनि रहिछिन् । कलिलो उमेरकी ना...
पुरा पढ्नुहोस

खुसीको खोजी...

घरलाई जीवन्त र प्रफुल्लित बनाउने सवालमा निकै ठूलो भूमिका निर्वाह गरिरहेकी यूकेजीमा अध्ययन गर्ने एउटी फूलजस्तै नानी । उनको नाम खुसी हो । पहिलेभन्दा अलि मोटाएकी पनि रहिछिन् । कलिलो उमेरकी नानू मोटाएपछि झन सुन्दर लाग्यो । हिजोआज झन कति राम्री भा’की है हाम्री खुसी रु भन्दै माया गरेर बोलाउदा उनको प्रतिक्रिया थियो – ‘मैले अचेल फेसवासले मुख धुन्छु त्यसैले !!!’ खुसी मोटाएको सम्बन्धमा उनको मम्मी अस्मिताको प्रतिक्रिया थियो – ‘स्कूल जान नप...
पुरा पढ्नुहोस

जलवायु अनुकूलनमा लैंगिक तथा सामाजिक समावेशिता

तीन चौथाई भन्दा बढी क्षेत्रफलमा ठडिएका पर्वत शृंखला अनि रक्तनशासरि फैलिएका ६ हजार भन्दा बढी नदिनालाले नेपाललाई पृथक भौगोलिक पहिचान र सुन्दरता प्रदान गरेका छन् । तर यहाँको कमजोर भूभाग अनि अ...
पुरा पढ्नुहोस

जलवायु अनुकूलनमा लैंगिक तथा सामाजिक समावेशिता

तीन चौथाई भन्दा बढी क्षेत्रफलमा ठडिएका पर्वत शृंखला अनि रक्तनशासरि फैलिएका ६ हजार भन्दा बढी नदिनालाले नेपाललाई पृथक भौगोलिक पहिचान र सुन्दरता प्रदान गरेका छन् । तर यहाँको कमजोर भूभाग अनि अस्थिर नदि प्रणालीले नेपाललाई बारम्बार प्राकृतिक विपदको चपेटामा पारिरहेका छन् । सामान्य रुपमा पनि नेपालको भूभाग विपदमुखी रहेको छ, यस्तो अवस्थामा जलवायु परिवर्तनको कारण हुने अतिवृष्टि, अनावृष्टि, खडेरी, सुख्खा र हिमगलन जस्ता असरबाट नेपाल बढी प्रभावित हुन् थालेको छ । जलवायु परिवर्तन...
पुरा पढ्नुहोस

शहरी फोहरमैला समस्या र ब्यवस्थापन

नेपालमा शहर र फोहर एक अर्काका परिपुरक जस्ता बन्न थालेका छन् । काठमान्डौ उपत्यकाको फोहरले बेलाबेलामा अन्तर्राष्ट्रिय चर्चा समेत पाउने गर्छ । २÷३ दिन फोहर नउठ्दा काठमान्डौमा महामारीको...
पुरा पढ्नुहोस

शहरी फोहरमैला समस्या र ब्यवस्थापन

नेपालमा शहर र फोहर एक अर्काका परिपुरक जस्ता बन्न थालेका छन् । काठमान्डौ उपत्यकाको फोहरले बेलाबेलामा अन्तर्राष्ट्रिय चर्चा समेत पाउने गर्छ । २÷३ दिन फोहर नउठ्दा काठमान्डौमा महामारीको अवस्था सिर्जना हुन्छ । उपत्यका पुरै दुर्गन्धित हुन्छ र राष्ट्रिय मुद्धा समेत बन्न पुग्छ । काठमान्डौको फोहरको चर्चा सुनिरहेका बुटवलवासीले समेत यसपाली फोहरमैलाको दुर्गन्ध राम्रैसंग चाख्न पाए ।

भदौको तेश्रो साता बुटवल प्राकृतिक प्रकोपसंग जुधिरहँ...
पुरा पढ्नुहोस

लुम्बिनीमा दिगो पर्यटनका आधारहरु

परिचयगौतम बुद्धको जन्मस्थान लुम्बिनी र बुद्धसंग सम्बन्धित तिलौराकोट,कुदान, लुम्बिनी, देवदह र रामग्राम लगायतका स्थानहरु विस्वभरिका बौद्धमार्गी र शान्तिका पुजारीहरुको...
पुरा पढ्नुहोस

लुम्बिनीमा दिगो पर्यटनका आधारहरु

परिचय
गौतम बुद्धको जन्मस्थान लुम्बिनी र बुद्धसंग सम्बन्धित तिलौराकोट,कुदान, लुम्बिनी, देवदह र रामग्राम लगायतका स्थानहरु विस्वभरिका बौद्धमार्गी र शान्तिका पुजारीहरुको आस्थाका केन्द्रहरु हुन् । कपिलवस्तुदेखि पश्चिम नवलपरासीसम्म फैलिएको यी र अन्य पुरातात्विक, साँस्कृतिक सम्पदाहरु समेटिएको समग्र भूभाग वृहत्तर लुम्बिनी क्षेत्र हो । क्रकुच्छंद बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनी बुद्धको जन्मस्थान निग्लिहवा लगायतका १३० वटा पुरातात्विक क्षेत्रहरु कपिल...
पुरा पढ्नुहोस

अपेक्षा र शंकाको घेरामा जनगणना

विभिन्न प्रयोजनका लागि मानिसहरुको संख्या गन्ने काम भिमसेन थापाको पालादेखि नै भएको छिटपुट प्रमाणहरु भेटिएपनि नेपालमा सरकारी तबरबाट औपचारिक रुमपा जनगणना गर्न थालिएको वि.स. १९६८ सालदेखि हो ।...
पुरा पढ्नुहोस

अपेक्षा र शंकाको घेरामा जनगणना

विभिन्न प्रयोजनका लागि मानिसहरुको संख्या गन्ने काम भिमसेन थापाको पालादेखि नै भएको छिटपुट प्रमाणहरु भेटिएपनि नेपालमा सरकारी तबरबाट औपचारिक रुमपा जनगणना गर्न थालिएको वि.स. १९६८ सालदेखि हो । राणाकालमा भएका जनगणनामा गुणस्तरीय र तुलनायोग्य तथ्यांकहरु संकलन हुन सकेका थिएनन् । बि.स. २००९/११ को जनगणनाबाट पहिलोपटक विस्तृत तथा तुलनायोग्य तथ्यांकहरु प्राप्त भएका थिए । त्यस लगत्तै २०१८ सालमा भएको जनगणना अन्तर्राष्ट्रिय र वैज्ञानिक मापदण्ड अनुसार भएको थिया । अहिलेसम्म नेपालमा...
पुरा पढ्नुहोस

वातावरणीय जोखिममा बाल अधिकार

संयुक्त राष्ट्रसङ्घ ’बाल अधिकारसम्बन्धी महासन्धि १९८९’ ले तथा नेपालको ’बालबालिका सम्बन्धी ऐन, २०७५’ ले १८ वर्षभन्दा मुनिको उमेर समूह भएका मानवलाई बालबालिका भनी परिभ...
पुरा पढ्नुहोस

वातावरणीय जोखिममा बाल अधिकार

संयुक्त राष्ट्रसङ्घ ’बाल अधिकारसम्बन्धी महासन्धि १९८९’ ले तथा नेपालको ’बालबालिका सम्बन्धी ऐन, २०७५’ ले १८ वर्षभन्दा मुनिको उमेर समूह भएका मानवलाई बालबालिका भनी परिभाषित गरेको छ । बाल्यावस्था मानव जीवनको तीव्र विकास हुने संवेदनशील अवस्था हो । बाल्यावस्थामा मानिसले जस्तो शिक्षादीक्षा, रेखदेख र वातावरण प्राप्त गर्छ, त्यसले उसको भावी जीवनको बाटो र भावी समाजको प्रारूप तयार गर्ने भएकोले बालबालिकालाई परिवार, समाज र राज्यले विशेष ध्यान दिनुपर्ने हु...
पुरा पढ्नुहोस

रहला त वन ?

केहि दिन पहिले लुम्बिनी प्रदेशको जलवायु परिवर्तन नीति तर्जुमा गोष्ठिमा वन प्रशासनमा लामो अनुभाव बटुलेका प्रदेश वन सचिवले मन्तब्य राख्ने क्रममा भनेका कुराले धेरैलाई झस्कायो । जलवायु परिवर्त...
पुरा पढ्नुहोस

रहला त वन ?

केहि दिन पहिले लुम्बिनी प्रदेशको जलवायु परिवर्तन नीति तर्जुमा गोष्ठिमा वन प्रशासनमा लामो अनुभाव बटुलेका प्रदेश वन सचिवले मन्तब्य राख्ने क्रममा भनेका कुराले धेरैलाई झस्कायो । जलवायु परिवर्तन न्यूनीकरण गर्न वनको विकासमा ध्यान दिनुपर्ने कुरा भैरहेको अवस्थामा वन सचिवले अहिलेकै अवस्था रहने हो भने वि.स. २१०० सम्ममा संरक्षण क्षेत्र बाहेक बाहिर निकै कम क्षेत्रमा मात्र वन रहने कुरा मार्मिक ढंगले सुनाउँदा हलमा केहीबेर सन्नाटा छायो । जनस्तरबाट वन क्षेत्र अतिक्रमण भैरहेको अवस...
पुरा पढ्नुहोस

तीज तडकभडक नहोस्

घुम्दै फिर्दै २०७८ सालको हरितालिका तीज हाम्रोसामु आइपुगेको छ । तीज पर्बमा बिशेष गरि महिला दिदी बहिनीहरु निकै रमाउने गर्छन् । हुन त मनमा शान्ति भएर सबै कुरा राम्रो भए संधैको तीज रमाइलो हुने...
पुरा पढ्नुहोस

तीज तडकभडक नहोस्

घुम्दै फिर्दै २०७८ सालको हरितालिका तीज हाम्रोसामु आइपुगेको छ । तीज पर्बमा बिशेष गरि महिला दिदी बहिनीहरु निकै रमाउने गर्छन् । हुन त मनमा शान्ति भएर सबै कुरा राम्रो भए संधैको तीज रमाइलो हुने गर्छ । होइन भने तीज आउने र जानेसंग कुनै सरोकार रहँदैन । हुन पनि कोही यसै बर्ष आफन्तजन गुमाएर पिडामा छन् भने उनीहरुको लागि के को तीजको रमाइलो हुन सक्छ र ? जे होस यतीखेर धेरैको घरमा तीज पर्वको रौनकता छाएको छ ।

पहिले पहिले दुई चार दिन मात्र मनाइ...
पुरा पढ्नुहोस

ज्वाइँसाहेबको तीज

सधै झै यो बर्ष पनि तीजको रमझम आइरहेको छ । युटुवमा बजेका गीतहरु हरेकका मोवाइलबाट घरघरमा पुगेका छन् । तीजको गीतसंगै नाचगान र दर खाने पनि महिनौँ दिन अगाडिदेखि चलिरहेको छ । कोभिड १९ ले रन्थनिए...
पुरा पढ्नुहोस

ज्वाइँसाहेबको तीज

सधै झै यो बर्ष पनि तीजको रमझम आइरहेको छ । युटुवमा बजेका गीतहरु हरेकका मोवाइलबाट घरघरमा पुगेका छन् । तीजको गीतसंगै नाचगान र दर खाने पनि महिनौँ दिन अगाडिदेखि चलिरहेको छ । कोभिड १९ ले रन्थनिएको समाज तीजका गीतमा फुक्काजस्तै देखिएका छन् । तीजलाई व्याख्या गर्ने आआप्mना शैलीहरु छन् । धार्मिक हिसावले तीज महिलाले बर्त गर्ने आप्mना पतिको दीर्घायूको कामनाको लागि गर्दछन् भन्दछन् । यसले गर्दा पनि तीजमा पतिको कामना छोरी चेलीले गरिरहँदा ज्वाँइहरुको महत्व बढ्ने कुरा सामान्यजस्तै...
पुरा पढ्नुहोस

वस्ती डुबानः अव्यवस्थित शहरीकरणको उपज

दुई दिन लगातार झरी पर्दा पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार जलमग्न भयो । झरही खोलामा बाढी आउँदा परासीको केहि क्षेत्र विगतका वर्षहरुमा डुबानमा पर्ने गरेको देखेका परासीबासीले भदौ ११ गते ब...
पुरा पढ्नुहोस

वस्ती डुबानः अव्यवस्थित शहरीकरणको उपज

दुई दिन लगातार झरी पर्दा पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार जलमग्न भयो । झरही खोलामा बाढी आउँदा परासीको केहि क्षेत्र विगतका वर्षहरुमा डुबानमा पर्ने गरेको देखेका परासीबासीले भदौ ११ गते बिहान नहँुदै डुबानको वितण्डा सामना गर्नुप¥यो । बजारका सबै घरभित्र ४ फुटसम्म पानी भरिदा बसाइ कष्टकर त भयो नै करोडाँै रुपैयाको धनजनको क्षति भयो. । मुख्य सडकहरु खोलामा परिणत भए । धेरै ठाउँका घरहरुमा पानी पसेको कारणले घरभित्र हिलाम्मे अवस्थामा नगरवासीहरु बस्न बाध्य भए । दैनिक बसाइ...
पुरा पढ्नुहोस