जेठ १२ २०७७   |  2020 May 25    


कृषि

गाउँपालिका अध्यक्ष भैसीपालनका अगुवा

चिल्ला भाषण गदै हिड्ने । पटक पटक वोली फेरीरहने । ...
पुरा पढ्नुहोस

गाउँपालिका अध्यक्ष भैसीपालनका अगुवा

चिल्ला भाषण गदै हिड्ने ।

पटक पटक वोली फेरीरहने ।

भनेको कुरा पुरा नगर्ने । अहिले नेताका पहिचान हुन पुगेको छ ।

तर दाङको बबई गाऊँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले फरक पहिचानका बनाएका छन् । लकडाउनको समयमा पनि उनी घरको काम संगसंगै क्वारेन्टिन र योजनाको अनुगमन गरिरहेका छन् । पुरा पढ्नुहोस

चर्चाका लागि कि कामका लागि ?

पाल्पा जिल्लाको माथागढी गाउपालिकाले भर्खरै बाँझो जग्गामा खेति गर्न चाहनेहरुलाई गाउँपालिकाले अनुदान उपलब्ध गराउने सुचना प्रकाशित ग¥यो । जिल्लाकै उर्बर भुमि मानिने माडी उपत्य...
पुरा पढ्नुहोस

चर्चाका लागि कि कामका लागि ?

पाल्पा जिल्लाको माथागढी गाउपालिकाले भर्खरै बाँझो जग्गामा खेति गर्न चाहनेहरुलाई गाउँपालिकाले अनुदान उपलब्ध गराउने सुचना प्रकाशित ग¥यो । जिल्लाकै उर्बर भुमि मानिने माडी उपत्यकाको केहि भाग र झडेवा फाँट, गोठादी फाँट लगायतका खेतीयोग्य जग्गाहरुमा अहिले खेतीपाती गर्न छोडिएकोले पालिकाले कृषि उत्पादन बढाउन र स्थानीय रोजगारी सिर्जना गर्न यस्तो कार्यक्रमा ल्याएको हो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिक...
पुरा पढ्नुहोस

पुरुष गाउँ फर्किदा महिलाको कार्यबोझ घट्दै

लोग्ने मान्छे घर बाहिर हुदा एक्लै खेती स्याहार्न वाध्य रोल्पाका महिलाहरु यस वर्ष भने पुरुषहरु संगसंगै खेतवारीमा रमाउन थालेका छन । दशै तिहार जस्ता ठूला चाडपर्वमा मात्रै घर आउन फुर्सद...
पुरा पढ्नुहोस

पुरुष गाउँ फर्किदा महिलाको कार्यबोझ घट्दै


लोग्ने मान्छे घर बाहिर हुदा एक्लै खेती स्याहार्न वाध्य रोल्पाका महिलाहरु यस वर्ष भने पुरुषहरु संगसंगै खेतवारीमा रमाउन थालेका छन । दशै तिहार जस्ता ठूला चाडपर्वमा मात्रै घर आउन फुर्सद पाउने यहाँका पुरुषहरु कोरोना कहरले घर आएसंगै खेतीकिसानी र मेलापातमा महिला पुरुष देखिन थालेका हुन । घरवाहिरको काममा पुरुषले सघाउन थालेसंगै महिलाको कार्यबोझ पनि घटेको हो ।


रोल्पाका गाउँहरुमा गहुँ भित्र्याउने चटारो मात्रै हैन मल बोक्ने र खन...
पुरा पढ्नुहोस

दुधमा आत्मनिर्भर जिल्लामा दैनिक लाखौको दुध नोक्सान

लकडाउनपछि दूध बिक्री नहुदा किसान मारमा परेका छन् । गाउका संकलन केन्द्रबाट सदरमुकाममा आउने दूध अहिले ठप्प छ । बजार बन्द भएपछि खपत नहुदा डेरीवालाले किसानको दूध किन्न छाडेका छन् ।
पुरा पढ्नुहोस

दुधमा आत्मनिर्भर जिल्लामा दैनिक लाखौको दुध नोक्सान

लकडाउनपछि दूध बिक्री नहुदा किसान मारमा परेका छन् । गाउका संकलन केन्द्रबाट सदरमुकाममा आउने दूध अहिले ठप्प छ । बजार बन्द भएपछि खपत नहुदा डेरीवालाले किसानको दूध किन्न छाडेका छन् ।

दूधमा आत्मनिर्भर जिल्ला बनेको अर्घाखाचीमा दैनिक १२ हजार लिटर उत्पादित दूध डेरी र छ्रर्पी उद्योगमा बिक्री हुन्छ । लकडाउनपछि ३ हजार लिटर मात्रै दूध बजारमा बिक्री भएको र दैनिक ५ लाख १५ हजार रुपैया“ बराबरको दूध नोक्सान भएको अर्घाखा“ची दुग्ध सहकारी संस्थाका अध्यक्ष चन्द्...
पुरा पढ्नुहोस

विदेशबाट फर्कनेलाई रभ्भामा कृषि र पशुपालन

जिल्लाको रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कने नागरिकलाई कृषि पशुपालनमा लगाउने भएको छ । कोरोना संक्रमणको कारण विदेशिक रोजारमा रहेका नेपालीहरु रोजगार गुमाएर घर फर्किने क्रम शुरु भएपछि...
पुरा पढ्नुहोस

विदेशबाट फर्कनेलाई रभ्भामा कृषि र पशुपालन

जिल्लाको रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कने नागरिकलाई कृषि पशुपालनमा लगाउने भएको छ । कोरोना संक्रमणको कारण विदेशिक रोजारमा रहेका नेपालीहरु रोजगार गुमाएर घर फर्किने क्रम शुरु भएपछि गाउँपालिकाले उनीहरुलाई व्यवसायमा लगाउने भएको हो ।

विदेशमा रोजगारी गर्ने नागरिकहरुको विवरण संकलन गरिरहेको गाउँपालिकाले जनाएको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि निती, कार्यक्रम तथा बजेट बनाउने पूर्व सन्ध्यामा गाउँपालिकाले वैदेशिक रोज...
पुरा पढ्नुहोस

लकडाउनमा प्रदेश ५ सरकारले ल्यायो विदेशबाट फर्केका यूवा लक्षित कार्यक्रम

प्रदेश ५ सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यक्रमका लागि...
पुरा पढ्नुहोस

लकडाउनमा प्रदेश ५ सरकारले ल्यायो विदेशबाट फर्केका यूवा लक्षित कार्यक्रम


प्रदेश ५ सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

कार्यक्रमका लागि साउन मसान्तमसम्ममा ५१ करोड १४ लाख रुपैंया खर्च हुने जनाएको छ । मुख्यगरी ६ वटा क्षेत्रमा कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुने प्रदेश सरकारको भनाई छ । यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।<...
पुरा पढ्नुहोस

डढुवाले खेतबारीमै टमार सखाप

जिल्लाका व्यवसायीकरुपमा टमाटर खेति गरेका कृषकहरुले यस वर्ष लाखौ रुयैयाको नोक्सानी बेहोर्नु परेको छ । समय समयमा भएको बेमौसमी वर्षादका करण तयार हुन लागेक...
पुरा पढ्नुहोस

डढुवाले खेतबारीमै टमार सखाप

जिल्लाका व्यवसायीकरुपमा टमाटर खेति गरेका कृषकहरुले यस वर्ष लाखौ रुयैयाको नोक्सानी बेहोर्नु परेको छ ।

समय समयमा भएको बेमौसमी वर्षादका करण तयार हुन लागेको खेतिमा डढुवा रोगका कारण कृषकहरुले नोक्सानी बेहोर्न परेको हो ।

तानसेन ९ तिन्टीआपका कृषक राम प्रसाद पुरीले एक हप्तामा तयार हुने बोटमा महामारीका रुपमा डढुवा एका एक रोगले आक्रमण गरेपछि ५ देखि ७ रुयैयाको नोक्सानी भएको बताए । व्यवसायीका रुपमा टमाट...
पुरा पढ्नुहोस

बुटवल कृषि उपज केन्द्र मंगलबारदेखि खुल्ने

बुटवल कृषि उपज थोक बजार केन्द्र मंगलबारदेखि खुल्ने भएको छ । माजिक दुरी कायम नभई किनबेच भएको समाचार प्रकाशित भएपछि विगत केही हप्तादेखि कृषि उपज बन...
पुरा पढ्नुहोस

बुटवल कृषि उपज केन्द्र मंगलबारदेखि खुल्ने


बुटवल कृषि उपज थोक बजार केन्द्र मंगलबारदेखि खुल्ने भएको छ ।

माजिक दुरी कायम नभई किनबेच भएको समाचार प्रकाशित भएपछि विगत केही हप्तादेखि कृषि उपज बन्द भएको थियो ।


बुटवल कृषि उपज थोक बजार, केन्द्रका बजार ब्यवस्थापक राम बहादुर खत्रीका अनुसार नेपाली उत्पादन मात्रै बिक्रीवितरण गर्ने गरि मंगलबार बाट कृषि उपज थोक बजार केन्द्र खोल्न लागिएको हो । उनका अनुसार विहान ९ बजे देखि दिउँसो २ बजेसम्...
पुरा पढ्नुहोस

लोभलाग्दो तरकारीको पकेट क्षेत्र

खेतमा हरियो देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ । छिटफुट बस्ती वरिपरि तरकारीले गाउँ नै हरियो देखिन्छ । सिद्धार्थ राजमार्गको लखन चोकबाट करिब पाँच कि...
पुरा पढ्नुहोस

लोभलाग्दो तरकारीको पकेट क्षेत्र


खेतमा हरियो देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ । छिटफुट बस्ती वरिपरि तरकारीले गाउँ नै हरियो देखिन्छ । सिद्धार्थ राजमार्गको लखन चोकबाट करिब पाँच किलोमिटर पश्चिममा रहेको छ तिलोत्तमाको तरकारी पकेट क्षेत्र । तिलोत्तमा वडा नम्बर १४ मा पर्ने यो क्षेत्रका मंगलपुर, रगरगन्ज, जितपुर र दुर्गानगर टोलका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन् । पुस्तौंदेखि तरकारी खेतीमा रमाइरहेका छन् । उनीहरुले १६० बिगाहा खेतमा तरकारी खेती गरेका छन् । पुरा पढ्नुहोस

कोरोनाको सकारात्मक असर: गाउँमा उत्पादन बढाउने अवसर

कोरोना भाईरस (कोभिड-१९) को कारण अहिले देशभर नै आतंक जस्तै छ । शंक्रमितहुनेहरुको संख्या दिन प्रतिदिन नै बढ्दै गएको छ । अहिले विभिन्न पेशा व्यवसाय सञ्चालन गरिरहेका व्याक्तिहरु गाउँ. घर...
पुरा पढ्नुहोस

कोरोनाको सकारात्मक असर: गाउँमा उत्पादन बढाउने अवसर


कोरोना भाईरस (कोभिड-१९) को कारण अहिले देशभर नै आतंक जस्तै छ । शंक्रमितहुनेहरुको संख्या दिन प्रतिदिन नै बढ्दै गएको छ । अहिले विभिन्न पेशा व्यवसाय सञ्चालन गरिरहेका व्याक्तिहरु गाउँ. घर फर्किएका छन् । खासगरी पेशा व्यवसाय ठप्प भएको कारण, अध्ययन अध्यायपन बन्द भएको कारण र अन्य विविध करणले मानिसहरु गाउँ घरमा भरिएका छन् ।


गाउँमा शंक्रमणको जोखिम कम हुने आशा सहित विभिन्न स्थानबाट गाउँमा जाने र बस्नेहरुको संख्या बढेको छ । शहर...
पुरा पढ्नुहोस