जेठ ११ २०७६   |  2019 May 25    


हाम्रो बारेमा

बुटवल पब्लिकेशन प्रा. लि. द्वारा प्रकाशित “बुटवल टुडे” राष्ट्रिय दैनिक को सह–प्रतिष्ठान अनलाईन संस्करण www.newsbutwaltoday ( न्यूज बुटवल टुडे डट. कम. ) हो । प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलबाट प्रकाशित यो दैनिक पत्रिका निरन्तर नेपाल सरकार प्रेस काउन्सिल नेपाल द्वारा “राष्ट्रिय स्तरको क वर्ग” मा सूचिकृत हुदै आएको छ । देशैभरीका पत्रिकाहरु मध्ये पहिलो पटक नेपाल सरकार प्रेस काउन्सिलले ‘उत्कृष्ट आचार संहिता पत्रकारिता पुरस्कार–२०७३’ बाट बुटवल टुडे दैनिक पुरस्कृत पत्रिका हो । बुटवलबाट प्रकाशन भएर प्रदेश नम्बर ५ का सबै १२ वटा जिल्लाहरुमा शाखा कार्यलय सहित पत्रिका उत्कृष्ट रुपमा वितरण हुदै आएको छ । यस्तै प्रदेश नम्बर ६ को सुर्खेत, रुकुम, सल्यान, गण्डकी प्रदेशको स्याङ्जा, नवलपुर र प्रदेश नं. ३ को चितवन जिल्लामा पनि बुटवल टुडे दैनिकको मुख्य उपस्थिीति रहेको छ । दैनिक २५ हजार प्रति प्रकाशन हँुदै आएको पत्रिकाले नयाँ स्वरुपमा अनलाईन प्रकाशन गरेको हो । यस संस्थाले निकट भविश्यमा नै थप ईलेक्ट्रोनिक मिडियाहरु टेलिभिजन, एफएम रेडियो समेत प्रकाशन गर्ने लक्ष्य लिएको छ ।